आलिया बनिन् एशियाकै ‘सेक्सी’ महिला

धबार लण्डनमा इस्टर्न आई म्यागाजिनले आयोजना गरेको अनलाइन भोटिङमा आलिया भट्ट एक नम्बर ‘सेक्सी’ बनिन् ।

आलियालाई सन् २०१९ की सबैभन्दा ‘सेक्सी’ एसियाली महिलाका रूपमा मत दिएका छन् । त्यसमै दीपिका पादुकोणलाई विगत दश वर्षमा सबैभन्दा ‘सेक्सी’ एसियाली महिलाका रूपमा चुनिएको छ ।

दीपिका पादुकोणदशकको सूचीमा सोनम कपूर, जबकि सन् २०१९ को सूचीमा प्रियंका चपडा १०औँमा परेकी थिइन् । यो सूची अनलाइन मतदान, मिडिया कभरेज र सामाजिक संजाललाई आधार बनाएर तयार पारिएको थियो ।

यसका अलावा सूचीमा टेलिभिजन अभिनेत्री हिना खान तेस्रो नम्बरमा छन्, जबकि पाकिस्तानी अभिनेत्री माहिरा चौथो नम्बरमा आइन् ।

गत साता जारी ५० ‘सेक्सिएस्ट’ एसियाली पुरुषको सूचीमा नायक ऋतिक रोशन एक नम्बरमा परेका थिए ।

यस पटकको सूचीमा सबैभन्दा युवा अनुहार रहेको छ, अनन्या पाण्डेको । अनन्या ३६औँ नम्बरमा छन् । त्यही सूचीमा कुनै समयकी विश्वसुन्दरी ४६ वर्षीया ऐश्वर्या राय बच्चन भने ३९औँ स्थानमा छन् ।

सन् २०१९ का ‘टप सेक्सिएस्ट’ र दशकका ‘टप टेन सेक्सिएस्ट’

आलिया भट्ट

दीपिका पादुकोण

दीपिका पादुकोण

प्रियंका चोपडा

हिना खान

माहिरा खान

माहिरा खान

कैटरिना कैफ

सुरभि चन्दना

दृष्टि धामी

कैटरिना कैफ

फ्रीडा पिन्टो

शिवांगी जोशी

आलिया भट्ट

निया शर्मा

अनुष्का शेट्टी

मेहविश हयात

निया शर्मा

प्रियंका चोपडा

सोनम कपूर

कैटरीना कैफ

प्रियंका चोपड़ा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै